काठमाडौं - विनाशकारी
भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टको पृष्ठ २ मा
यो समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले
जनाएको छ ।
नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई
दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर
कुँवरले बताए ।
प्रवक्ता कुँवरले भने,
-हामीले काम सकेका छौंँ ।
-निर्माण गर्ने जिम्मा हाम्रो होइन,
पुननिर्माण प्राधिकरणको हो ।
-मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ ।

No comments:
Post a Comment