धर्मको नाममा सरकारी जग्गा कब्जा !

बाँसबारीस्थित सार्वजनिक जग्गामा बनेको विश्व हिन्दु महासंघको भवन । तस्विर काष्ठमण्डमप नागरिकबाट

धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ । 

महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन्अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।

महासँघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ । 

सो जग्गाको चलनचल्तीको मुल्य झन्डै तीन अर्ब रुपैयाँ हुने आउँछ ।

वडा ३ बाँसबारीमा रहेको कित्ता न्मब्र ३४ र कति नम्बर ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ बैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोताधिकार दिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

No comments:

Post a Comment